नालामा डुबेर १५ वर्षीय बालकको मृत्यु
रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीमा नालामा डुबेर १५ वर्षीय बालकको मृत्यु भएको छ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका ३ छोट्की मधुवनियाका निरञ्जन यादवका १५ वर्षीय छोराको घरदेखि दुई सय मिटर पश्चिमतर्फ रहेको नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्