तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियामा थप ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज थप  ८० जनामा कोरोना पुष्टि भएको छ ।

बर्दियाका ४२ र बाँकेका ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन सय १३ नमुना परिक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button