सल्यानमा बालविवाह गर्ने गराउने पाँच जना पक्राउ
सल्यान । सल्यानमा प्रहरीले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ मा उमेर नपुगेकी १८ वर्षीया बेहुलाबेहुली सहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालविवाह हुँदै गरेकोे सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्