तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी जीतबहादुर केसीमा कोरोना पोजेटिभ

काठमाडौं । नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाएका खेलाडी जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । केसीकोे स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

७२ बर्षे केसीले नेपालका लागि १९७३ मा फिलिपिन्समा भएको एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । अहिले उनको अवस्था सामान्य रहेको र घरमै आइसोसेलनमा रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button