लिदी पहिरोमा वेपत्तामध्ये ३७ को शव भेटियो
सिन्धुपाल्चोक -साउन ३० गते विहान जुगल–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको ३७पुगेको छ ।थप एक जनाको शव आज भेटिएको हो । पहिरोमा अझै २ बेपत्ता छन् । यसअघि ३४जनाको शव भेटिएको थियो ।
आज एक बालकको शव फेला फेला परेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज जुुगल ३ का मामाघर आएका १७ बर्षिय सुबास तामाङको शव फेला परेका हो । हराइरहेकाहरूको खोजी जारी छ ।








प्रतिक्रिया राख्नुहोस्