तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको लुइजियाना राज्यमा आएको शक्तिशाली आधीँका कारण कम्तिमा ४ को मृत्यु

लुइजियाना: संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य लुइजियानामा आएको शक्तिशाली आधीँका कारण कम्तिमा ४ जनाको मृत्यु भएको छ ।

२४० किमी प्रति घण्टाको वेगमा आएको उक्त आधीँका कारण ५ लाख घरहरुमा विद्युत कटौती हुनका साथै एक राशायनिक उद्योगमा समेत आगलागी भएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साताको अन्त्यमा आफूले आधीँ प्रभावित क्षेत्रहरुको स्थलगत आनुगमन गर्ने बताउनु भएको छ ।

लाउरा नाम रखिएको उक्त आधीँ तथा मार्को नाम दिइएको पछिल्लो आधीँका कारण संयुक्त राज्य अमेरिका र क्यारेबियन टापुहरुमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button