सुनसरीमा २३ जना कोरोना संक्रमित थपिए
अशिष कुमार यादव, सुनसरी । सुनसरीमा आज २३ जना थप नयाँ कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमित ८ महिला र १५ पुरुष मध्ये सुनसरीको धरानका १ जना महिला, इटहरीका १४ जना, इनरुवाका ४ जन, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिनुभयो ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या ५ सय ८ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्