तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट चितवनमा १०८ वर्षीया वृद्धाको मृत्यु

फाइल तस्बिर

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की १०८ वर्षीया वृद्धाको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button