बाँकेमा १५ सशस्त्र प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेमा आज १५ जना सशस्त्र प्रहरीसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय २६ पुगेको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ जना सशस्त्र प्रहरी, तीन जना ग्लोबल आइएमई बैङ्कका कर्मचारी र खजुरा गाउँपालिका तथा कोहलपुर नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्