तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा कोरोनाभाइरसको संक्रमणबाट एक युवकको मृत्यु

सिराहा । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको छ ।

गत तीन वर्षदेखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button