तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व अनुसन्धान बुटवलका प्रमुख अख्तियारको नियन्त्रणमा

रुपन्देही । राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीका प्रमुख आफ्नै कार्यालय नजिकै नयाँगाउँबाट अख्तियारको नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले राजस्व अनुसन्धान कार्यालयका प्रमुख विजय रानालाई नियन्त्रणमा लिएको हो ।

रानालाई नियन्त्रणमा लिइएको अख्तियार बुटवल कार्यालय प्रमुख डा. भिष्मराज भुषालले पुष्टि गर्नुभयो । अनुसन्धानपछि थप विवरण दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button