अमेरिकामा ठूलो आँधी आउनेभएसँगै विशेष सर्तकता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको उत्तर र दक्षिण क्यारालाना राज्यको तटिय क्षेत्रमा ठूलो आँधीबेहरी आउने भएपछि त्यहाँ विशेष सतर्कता अपनाइएको छ ।
इसाइयास नाम दिइएको उक्त आँधीले एक क्यारेबियन टापुमा दुई जनाको ज्यान लिएपछि यसलाई जोखिम युक्त आँधि घोषणा गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्