तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा आज थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी  –  कैलालीमा आज थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणका गोदावरी नगरपालिका ११ का नौ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

योसँगै कैलालीमा कोरोना सङ्क्रमित एक हजार दुई सय ३६ पुगेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button