जनै पूर्णिमाको दिन तनहुँको म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको शुक्रवार बसेको बैठकले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
यस वर्षको जनै पूर्णिमा साउन १९ गते परेको छ ।









प्रतिक्रिया राख्नुहोस्