तपाईँ सुन्दै हुनुहुन्छः

चार लाख घुससहित दुई जना पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार लाख रुपैया घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button