तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलाको एक लाख नजिक !एकैदिन ७ सयले बढ्यो ,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सुनको मूल्यले मंगलबार फेरि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज प्रतितोला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।सोमबार सुनको मूल्य ९७ हजार ५ सय थियो । आज प्रतितोलामा ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार २ सय ४५ मा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button