अविरल वर्षाका कारण धादिङ र नुवाकोटमा दुुई जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण धादिङ र नुवाकोटमा दुुई जनाको मृत्यु भएको छ ।
पहिरोले पुुरिएर धादिङ थाक्रे गाउँपालिका ६ कार्की गाउँका ५५ वर्षीय सानुुबाबुु पन्तको मृत्यु भएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा वर्षाका कारण घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कल बहादुुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्