कोरियन प्रशिक्षक चोइ सिउन कुक वरीयताका खेलाडीसँगै जुनियर टोलीको पनि प्रशिक्षक
काठमाडौं । गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक चोइ सिउन कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थाल्नुभएको छ ।
प्रशिक्षक कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्टयाउनु भएको हो । नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि शिक्षक भौतिक दुरी अवलम्वन गर्नुका साथै सुरक्षित हुने उपायहरु अवलम्वन गरी प्रशिक्षण गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्