हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी १ डलरको खरिददर १ सय २० रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै नेपाल राष्ट्र बैंकले युरोपिय युरो १ को खरिदर १ सय ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ४९ पैसा तोकेको छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदरः










प्रतिक्रिया राख्नुहोस्