तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मुल्य घट्यो


काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज भने आज २ सयले गिरावट आएको छ ।

यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button