तपाईँ सुन्दै हुनुहुन्छः

अदालतको सेवा प्रवाहमा लकडाउनको प्रभाव  


काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अदालतहरु समेत प्रभावित बनेका छन् ।

सर्वाेच्च अदालतले लकडाउनको अवधिभर सवै अदालतहरुका सेवा प्रवाह सिमित बनाउने निर्णय लिएसँगै मुद्दा फछर््यौटको संख्यामा समेत कमी आएको छ ।

बर्षाैदेखि मुद्दाको चाङ बढ्दै गइरहेको अदालतहरुमा लकडाउनका अवधिमा प्राय शुन्य देखिएको मुद्दा फछ्र्यौटका कारण आगामी दिनमा मुद्दाको व्यवस्थापन गर्न कठिनाइ पर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button