हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी १ डलरको खरिददर १ सय १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ७८ पैसा तोकेको छ । यस्तै नेपाल राष्ट्र बैंकले युरोपिय युरो १ को खरिदर १ सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३० पैसा तोकेको छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदरः










प्रतिक्रिया राख्नुहोस्