तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको धनगढीबाट विप्लव समूहका ६ जना पक्राउ

धनगढी  । कैलालीको धनगढीबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी नगर इन्चार्ज प्रकाश रावल, दलबहादुर बिक, लक्की शाह, डम्मर सुनार, सुवास जोशी, बवरजंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका १२ जुगेडाबाट पक्राउ गरिएको प्रहरीको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button