तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button