राष्ट्रिय धान दिवस: देशैभर रोपाइँ गरिँदै
काठमाडाैँ। आज राष्ट्रिय धान दिवस । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ ।

सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ ।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।





तस्बिरःरासस








प्रतिक्रिया राख्नुहोस्