सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नीति तथा कार्यक्रममा राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गरिने, राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद प्रणाली, डाटा नीति, अन्तर सञ्चालन मापदण्ड तथा सरकारी क्लाउड पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिने नीति सरकारले लिएको उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठः







प्रतिक्रिया राख्नुहोस्