संघीय संसदको अधिवेशन वैशाख २८ गते दिउँसो २ बजे बस्नेगरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते दिउसो २ बजे बस्नेगरि आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्