जुम्लाबाट राप्रपाको पहिलो अग्रता, ज्ञानेन्द्र शाही अगाडि
काठमाडौं । देशभर ५० भन्दा बढी निर्वाचन क्षेत्रमा मतगणना भइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोपटक अग्रता हासिल गरेको छ। राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो।
प्रारम्भिक मतगणनाअनुसार ३०० मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उहाँलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मतसहित पछ्याइरहनुभइरहेकाे छ।







प्रतिक्रिया राख्नुहोस्