तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पा कारागार मतदान केन्द्रमा मतदान सम्पन्न

डोल्पा । हिमाली जिल्ला डोल्पाको जिल्ला कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
बिहान ७ बजे मतदान सुरु भएको र एक घन्टामै मतदान सकिएको हो ।
कुल मतदाता बीस मध्ये तेह्र मत खसेको मतदान अधिकृत नगेन्द्र बोहोेराले जानकारी दिनुभयो ।
तेह्र कैदीबन्दी, पाँच कर्मचारी र दुई जना सुरक्षाकर्मीले मतदान गरेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button