तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा शान्तिपूर्ण मतदान जारी

धादिङ। जिल्लाका सबै मतदान केन्द्रहरूमा बिहान सात बजेबाट शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान शुरू भएको छ।
दुई लाख ७५ हजार २ सय ८० मतदाता रहेको धादिङ जिल्लामा एक लाख ३४ हजार २ सय ५९ जना महिला ,१ लाख ४१ हजार १९ जना पुरुष र २ जना अन्य मतदाता रहेका छन् ।
जिल्लाभर एक सय १४ मतदान स्थल एक अस्थाई सहित मतदान स्थल रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button