प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले साँझ ५ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सम्बोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने उहाले बताउनुभयो ।
कोभिड–१९ लगायत मुलुकको समसामयिक विषयवस्तुमा उहाँको सम्बोधन हुनेछ । यसैगरी आज नै साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्