एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरु):





















प्रतिक्रिया राख्नुहोस्