इरानी सेनाको मिसाइलबाट १९ को मृत्यु

इरान । इरानी सेनाले सैन्य अभ्यासका क्रममा भुलबस आफ्नै जहाजमा क्षेप्यात्र प्राहार गर्दा १९ पानी जहाज चालक दलका १९ जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको जास्क बन्दरगाह नजिक यो घटना घटेको हो ।








प्रतिक्रिया राख्नुहोस्