तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीको मुख्य चोक क्षेत्रको निर्माण कार्य सुरु

सुनसरी । सुनसरीको इटहरी–धरान सडकअन्तर्गत केही समय देखि लकडाउनले रोकिएको इटहरीको मुख्य चोक क्षेत्रको निर्माण कार्य सुरु भएको छ ।

इटहरी मुख्य चोक आसपासमा निर्माणधीन ६ लेन सडकको काम इटहरी आसपासमा भने सुचारु भएको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा करीब ५ महिना अगाडी भत्काईएको थियो ।

तर निमार्ण काई ढिलो भएको भन्दै ब्यपार ब्यवसाय चौपट्ट हुदै आएको भन्दै लकडाउनको समयमा निर्माणको काम सुरु गर्न ब्यापारीहरुले माग गरे इटहरीको धरान लाईन र विराटनगर लाईनमा सकडको आसपास भत्काएको कारण ब्यापार ब्यवसाय धरासायी हुदै आएको मा अहिले लकडाउनकै समयमा इटहरी चोकमा भने धमाधम काम सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button