तपाईँ सुन्दै हुनुहुन्छः

कोशी अस्पतालबाट आठ जना संक्रमित डिस्चार्ज

 

विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ ।

उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button