कालिकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

कालीकोट । कालिकोट जिल्लाको सान्नि त्रिर्बेणी गाउँपालिका वडा नं ८ मुम्रामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङममा परी ५ वर्षीया रेखा दमाइको मृत्यु भएको हो ।
चट्याङ लागेर एकै घरका ६ जना घाइते भएका छन् । घाइते सबैको सामुदायीक अस्पताल रास्कोटमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्