आगजनीपछि सर्वोच्च अदालतका सबै मुद्दा स्थगित
काठमाडौँ।मंगलबारको आन्दोलनमा जलेर खरानी भएको सर्वोच्च अदालतले बुधबार सूचना जारी गर्दै अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरेको छ।
‘सर्वोच्च अदालतका पूर्णरूपमा जली अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर र इजलासमेत जलेर नष्ट भएको हुँदा सबै मुद्दाका पेसी अर्को सूचना भएसम्मका लागि स्थगित गरिएको’ सूचनामा छ।









प्रतिक्रिया राख्नुहोस्