तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्व फुटसल वरियतामा नेपालको सुधार

काठमाडौँ । नेपालले फिफा विश्व फुटसल वरियतामा आफ्नो स्थान सुधार गरेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा पुरुष टोलीले दुई स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ११८औँ स्थानमा छ । त्यसअघि नेपाल १२०औँ स्थानमा थियो । 

साफ राष्ट्रमा नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अगाडि माल्दिभ्स १०६औँ स्थानमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button