तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट मृत्यु

भद्रपुर,झापा ।  बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको  घटनास्थलमा  नै मृत्यु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button