तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती च्याम्पियन

काठमाडौँ । राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, चार रजत र तीन कांस्य पदक जित्यो ।  सुदूरपश्चिम समान सात स्वर्ण, रजत र कांस्य पदकका साथ दोस्रो भयो । तेस्रो स्थानको गण्डकीले तीन स्वर्ण, पाँच रजत र ६ कांस्य पदक हात पार्यो ।

कर्णालीले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य तथा लुम्बिनीले एक स्वर्ण, पाँच रजत र  पाँच कांस्य पदक जिते ।  कोशीले तीन  रजत पदक जित्दा मधेश पदकविहीन रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button