माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने छ।

प्रतिक्रिया राख्नुहोस्