आगलागी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन एमालेको आग्रह
धनगढी । नेकपा एमालेले अछामको जयगढ आगलागी घटनाका प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज प्रेस विज्ञप्ति जारी गर्दै जयगढ आगलागी प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन तिनै तहका सरकारसँग आग्रह गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्