तपाईँ सुन्दै हुनुहुन्छः

दुबईमा कोरोना सक्रमित दुई जना नेपालीको स्वास्थ्यमा सुधार

काठमाडौँ-दुबईमा कोरोना सक्रमित दुई जना नेपालीको स्वास्थ्यमा सुधार भएको छ ।  कोराना भाइरसबाट सक्रमित दुई जना नेपालीले स्थास्थ्यलाभ गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएइस्थित नेपाली राजदुत कृष्ण प्रसाद ढकालले सक्रमित नेपालीको उपचारका लागि युएइ सरकारलाई धन्यबाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button