गर्मीबढे पनि कोभिड–१९ कम नहुने

काठमाडौँ । कोभिड–१९ विश्वब्यापी महामारीका रुपमा कोभिड–१९ फैलिरहेको बेला धेरैले तापक्रम बढेसगै यसको जोखिम कम हुने अनुमान गरेपनि विज्ञहरुले भने कोभिड–१९ महामारी भइसकेको हुनाले गर्मीबढे सगै यसको कम हुनेमा ढुक्क नहुन सुझाब दिएका छन् ।
तापक्रम बढी भएका केहि ठाउमा पनि कोभिड–१९को सक्रमण देखिएको हुनाले विज्ञहरु तापक्रम बढ़ने बितिकै कुनै पनि महामारी मौसमी फ्लु जसरि कम हुन् नसक्ने बताउछन अमेरिकको मेरिन्याण्डको एक बिस्वबिधालयले गरेको अध्ययन अनुसार कोभिड–१९ आग्रह एकदमै कम र औसत तापक्रम ५ देखि ११ डीग्री सेलिसियस रहेको ठाउमा बढी फैलिएको देखाएको छ ।
यसैगरी अध्ययनले कोभिड–१९भाइरस प्लाटिक र स्टिल जस्ता धातुमा २१ देखि २३ डीग्रीसम्मको तापक्रममा ७२ घण्टा सम्म बाच्ने देखाएको छ ।







प्रतिक्रिया राख्नुहोस्