तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा अहिलेसम्म ३९ प्रतिशत मतदान 

कञ्चनपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत  कञ्चनपुरमा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको  छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि जारी मतदानमा कुल मतदाता सङ्ख्याको ५४३४ मध्य २१३८ ले मतदान गरेका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button