तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरसहित प्राय धेरै देशको विनिमयदर स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button