रेडियो नेपालका कार्यालय सहयोगीको निधन

काठमाडौं।रेडियो नेपालमा कार्यरत कार्यालय सहयोगी विक्रम भण्डारीको गए राती निधन भएको छ ।
स्वर्गीय भण्डारी २४ वर्षदेखि रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय भण्डारीको श्रीमति र दुई छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्