सुनको मूल्यले राख्यो नयाँ रेकर्ड,कति पुग्यो त सुनको भाउ ?

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेर अर्को नयाँ ऐतिहासिक कीर्तिमानी कायम गरेको छ । आज मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ ।








प्रतिक्रिया राख्नुहोस्