राष्ट्रिय बाल दिवसमा बाल गीत प्रतियोगिता हुँदै
काठमाडौँ । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा रेडियो नेपाल र नेपाल बाल सङ्गठनको संयुक्त आयोजनामा भोली (शुक्रबार) राष्ट्रिय बाल गीत प्रतियोगिता हुँदैछ ।
प्रतियोगिताको रेडियो नेपालले भोली बिहान ११ बजेको समाचारपछि नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालय नक्सालबाट प्रत्यक्ष प्रसारण गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्