आजको विनिमय दर : कुन देशको कति ? (तालिकासहित)

काठमाडौँ, । नेपाली बजारमा साताको छैटौं दिन आज शुक्रबार अमेरिका डलरसहित प्राय सबै देशको भाइअ स्थित रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ । भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । साउदी रियल एकको खरिद दर ३० रुपैयाँ ४३ पैसा रहेको रहेको छ भने बिक्रि दर ३० रुपैयाँ ५९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्